विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्क पछिल्लो समय अफिसमा नै रात बिताइरहेका छन् । मस्कले सोमबार आफ्नो एक ट्वीटमा उनी सान फ्रान्सिस्कोस्थित ट्विटर हेडक्वार्टरमा नै सुतिरहेका बताए । उनको यो ट्वीट ती खबरबीच सार्वजनिक भएका छन् जसमा भनिएको छ कि ट्विटरकर्मी नयाँ मालिकको डरले अफिसमा नै सुत्न बाध्य छन् ।मस्क यसकारण अफिसमा सुतिरहेका छन्बिजनेस इनसाइडरको रिपोर्ट अनुसार ट्विटरको कमान सम्हालेपछि नै एलन मस्क यसलाई नयाँ रुप दिनका लागि परिवर्तनका लागि चर्चामा छन् । उनका केही निर्णयको आलोचना पनि भयो । मस्कको अपरे