प्रभु बैंकले बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित घाइतेलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार देशभरका आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट कुल ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। बागमती प्रदेशमा बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालय […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक भोलि बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने भएको छ। पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा निर्माण तथा आवश्यक समन्वयका विषयमा समेत बैठक केन्द्रित […]
३० भदौ, महोत्तरी । महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत एक नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नापी सर्भेक्षक शिवकुमार साहलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले घुस रकमसहित रंगेहात …