प्रधानन्यायाधीश जबराद्वारा पूर्वप्रधानन्यायाधीश देखि वरिष्ठ अधिवक्ताहरुबारे खुलासा (भिडियोसहित)

काठमाडौं, १२ कात्तिक । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीश देखि नाम चलेका वरिष्ठ कानुन व्यवसायीहरुबारे खुलासा गरेका छन् । उनले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा अन्तवार्ताका क्रममा उनीहरुबारे खुलासा गरेका हुन् । जबराले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आफू पुनरावेदन अदालत विराटनगर बस्दा निकै नजिक रहेको खुलासा गरे । कार्की त्यतिबेला पुनरावेदन अदालत बारको अध्यक्ष […]

सम्बन्धित सामग्री

जबरासँगकाे बयान सकियाे, जबराले आराेप लगाएका व्यक्तिसँग पनि बयान लिइने

काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरासँगकाे बयान भर्खरै सकेकाे छ । जबरालाई साेध्न तयार पारिएकाे ४३ वटै प्रश्न साेधिएकाे समितिले जनाएकाे छ ।    यसैबीच समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ । बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा समित...

अरूलाई आरोप, ओली–पौडेलप्रति आभार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

हमालको नियुक्ति संविधानवादमाथि हमला

काठमाडौं । प्रत्रानमन्त्री शेर बहादुर देउवाले ८८ लिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर राजनीतिक दलहरुबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि खेशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्याधिश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यापालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्याधीश र वरिष्ठ अधिवक्ताहरुले गम्भीर आपति […]