मनाङमा परम्परागत खेलकुद: ताराखेलमा म्याग्दी च्याम्पियन

हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल (धनुषवाण) ऐतिहासिक हो। ऐतिहासिक खेलको प्रवर्द्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ।...

सम्बन्धित सामग्री

नवआशिष र थाम्सुहाङ च्याम्पियन

परम्परागत भदौरे मेलाको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–८ आकाशेमा आयोजित फुटबल प्रतियोगितामा पुरुषतर्फ थाम्सुहाङ सेवा समाज सुर्केनाँगी विजेता भएको छ । बिहीबार फाइनलमा टोलीले चोम्जोलुङ सेवा समाजलाई ६–२ गोलको हराएको हो ।

मनाङमा परम्परागत खेलकुद: ताराखेलमा म्याग्दी च्याम्पियन

हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल (धनुषवाण) ऐतिहासिक हो। ऐतिहासिक खेलको प्रवद्र्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ।

साफ च्याम्पियन्सिपमा नेपाल उपविजेतामा सीमित

भारतसँग शनिबार राति ३–० ले पराजित भएप्छि नेपालको पहिलो पटक साफ च्याम्पियन बन्ने सपना तुहिएको छ । भारत आठौँ पटक साफ च्याम्पियन बनेको हो । उत्तराद्र्धमा दुई मिनटमा दुई गोल वेहोरेपछि नेपाल फाइनलमा निराश बनेको हो । यद्यपि यसपटक माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सीपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको छ । तर पहिलो पटकको फाइनलमा प्रवेशमा नै परम्परागत प्रतिद्वन्दी भारतलाई हराएर नेपालले अर्को इतिहास बनाउन सकेन ।

नेपाललाई इतिहास रच्ने मौका, ‘गर या मर’ को अवस्थामा भारत

अघिल्लो दुई खेलमा अंक बाँडेर आहत भएको सातपल्टको च्याम्पियन भारत साफ च्याम्पियनसीपअन्तर्गत ‘गर या मर’ को अवस्थामा नेपालसँग भिड्दै छ । दक्षिण एसियाका यी परम्परागत प्रतिद्वन्द्वी मालेको ८ हजार दर्शक अटाउने एक मात्र रंगशालामा १३ वर्षपछि पुनः भिड्दै छन् ।

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिकोले हराउला त ब्राजिललाई ?

पाँच पटकको विश्व च्याम्पियन, ब्राजिलका लागि सबैभन्दा ठूलो विरासत यही हो । सन् २०१४ मा जर्मनीसँग दर्दनाक ७–१ को हारबाट बौरिएको ब्राजिल चार वर्षपछि उपाधिको सबैभन्दा उच्च दावेदारको रुपमा छ । समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको नेइमार प्रेरित ब्राजिलले नकआउट चरणको पहिलो खेल परम्परागत प्रतिद्वन्द्वी मेक्सिकोसँग खेल्दै...