साफ च्याम्पियन्सिपमा नेपाल उपविजेतामा सीमित

भारतसँग शनिबार राति ३–० ले पराजित भएप्छि नेपालको पहिलो पटक साफ च्याम्पियन बन्ने सपना तुहिएको छ । भारत आठौँ पटक साफ च्याम्पियन बनेको हो । उत्तराद्र्धमा दुई मिनटमा दुई गोल वेहोरेपछि नेपाल फाइनलमा निराश बनेको हो । यद्यपि यसपटक माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सीपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको छ । तर पहिलो पटकको फाइनलमा प्रवेशमा नै परम्परागत प्रतिद्वन्दी भारतलाई हराएर नेपालले अर्को इतिहास बनाउन सकेन ।

सम्बन्धित सामग्री

साफ यू–२० महिला च्याम्पियनसिपः बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता

काठमाडौँ – नेपाली यू–२० राष्ट्रिय महिला टिम साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको हो। बंगलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो। यसअघि समूह चरणमा पनि बंगलादेशले नेपाललाई पराजित गरेको […]

महिला साफ : नेपाल-बंगलादेश बीचको फाइनल खेल (तस्वीरमा)

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेश उपाधि जित्न सफल भएको छ। आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश साफको नयाँ च्याम्पियन बनेको हो।यसपटक बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै सीमित हुनु पर्‍यो। बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले दोस्रो हाफमा १ गोल फर्काइन्।साफ च्याम्पियनसिपको फाइनल खेल (तस्वीरमा):

महिला साफ : नेपाल पाँचाैं पटक उपविजेतामै सीमित‚ बंगलादेश ३-१ गोलले विजयी

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप-विजेतामै सीमित भएको छ।आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो।बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका ला

साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको उपविजेता मै सीमित बनेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित हुँदै फेरि एक पटक उपविजेता मै रोकिएको हो ।

साफ महिला च्याम्पियनशिप : नेपाल फेरि उपविजेतामा सीमित, बङ्ग्लादेशलाई उपाधि

काठमाण्डाै – छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।  साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ ...

साफ यू–१७ च्याम्पियनसिप : भारत च्याम्पियन बन्दा नेपाल उपविजेतामै सीमित

श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

यू–१८ महिला साफ : नेपाल सहभागितामा सीमित

घरेलु खेलकुदमा नेपाली महिला फुटबलमा उमेर समूहका धेरै प्रतियोगिता हुँदैनन् । उमेर समूहका प्रतियोगिताको नाममा हुने भनेको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता मात्र हुन् । त्यसको असर अहिले नेपाली महिला फुटबलमा देखिएको छ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । प्रतियोगितामा चार खेल खेल्दा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । जित विहीन नेपालको प्रदर्शन पनि सम्झन लायक रहेन । उसो त प्रतियोगितामा नेपालले सहभागिता जनाउनु पहिले नै नेपालका प्रशिक्षक दर

साफ च्याम्पियनसीप : नेपाल उपविजेतामा सीमित

माल्दिभ्समा सम्पन्न १३ औं साफ च्याम्पियनसीपको उपाधी भारतले उचालेको छ । फाइनल खेलमा भारतले नेपाललाई ३-० ले पराजित गर्दै आठौंपटक उपाधी जितेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै भारतले लगातार २ गोल गरेपछि दवावमा आएको नेपालले त्यसपछि धेरै आक्राण्म बुने पनि सफल हुन सकेन । खेल सकिने केही मिनेट …