बेमौसमी पानीले अन्नको भण्डारमा क्षति

मनसुन बाहिरिएपछि परेको बेमौसमी पानीले अन्नको भण्डारमा क्षति पुगेको छ ।कृषि उत्पादनमा उर्वर रहेको प्रदेश २ अन्नको भण्डारमा पाक्न लागेको धानमा क्षति पु¥याएको छ । पर्सामा २० प्रतिशत धानमा क्षति पु¥याएको छ । देशभर ठूलो धनजनको क्षति हुने गरी परेको झरीले पर्सामा धानको पकेट क्षेत्र भएको स्थानहरुमा क्षति पु¥याएको हो ।कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम ‘धान […]