प्रतिनिधिसभा नेपाली जनताको सार्वभौम थलो हो । यहाँ चुनिएर आउने सांसदलाई जनताले विश्वास र भरोसा गरेर पठाएका हुन् । विशेषगरी मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो प्रतिनिधिसभा । तर, अहिले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौताको विषयलाई लिएर देखिएको विवादले जनताको सर्वोच्च निकाय संसद्लाई नै बद्नाम बनाउने काम हालका […]
The post एमसीसी र संसद्को अवमूल्यन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.