काठमाडौं, २८ मंसिर । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । धनगढीमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ । खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा प्रदेश […]