काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सहभागी टोली, समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ देखि १६ कात्तिकसम्म आयोजना हुदैछ । […]