स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ । मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो । उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ । गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए ।

सम्बन्धित सामग्री

२२ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- गृहमन्त्रालयले २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रालयले मंगलबार विभिन्न जिल्लामा सरुवा गरेको हो। गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ। यसैगरी, त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। उनको ठाउँमा नरबहादुर थापालाई खटाइएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले ११ वटा जिल्लामा […]

स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फका सहसचिव मदन भुजेलको सरुवा, गौतम आए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत सहसचिव मदन भुजेलको सरुवा भएको छ। भुजेलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो।

स्वास्थ्य मन्त्रालयका सहसचिव पोखरेलको सरुवा, स्वास्थ्यमा अर्थका केसी

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ।

दर्जनौं सीडीओसहित ७० सहसचिव र उपसचिवको सरुवा

काठमाडौं, माघ ७ । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । गृहमन्त्रालयका अनुसार सरुवा गरिएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रकी उपसचिव मीना अर्याललाई जिल्ला प्रशासन […]

गृहद्वारा दर्जनौं सीडीओसहित ७० सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । गृहमन्त्रालयका अनुसार सरुवा गरिएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रकी उपसचिव मीना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको […] The post गृहद्वारा दर्जनौं सीडीओसहित ७० सहसचिव र उपसचिवको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहसचिव अधिकारीको सरुवा

काठमाडौँ । सहसचिव झलकराम अधिकारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका अधिकारीको बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । उनलाई सहकारी विभागको रजिष्टारबाट माघ १८ गते मन्त्रालय सरुवा गरिएको थियो । करिब ४ महिना बढी अतिरिक्तमा राखिएका अधिकारी कुनै विभाग जाने तयारीमा छन् ।

१६ सहसचिव र उपसचिवको काज सरुवा, विभिन्न जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयअन्तर्गतका १६ सहसचिव र उपसचिवको काज सरुवा गरिएको छ । असोज १५ को गृहमन्त्रीस्तरको निर्णयले १६ कर्मचारीको काज सरुवा गरेको हो ।  गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई  भोजपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरिएको छ । त्यस्तै सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी, कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानिएको छ ।  यस्तो छ काज सरुवाको सूची

यी हुन् मनाङे मन्त्री रहेको मन्त्रालयमा सरुवा भएका सहसचिव

काठमाडौं, ३० भाद्र । ग्याङस्टरबाट राजनीतिमा लागेर गण्डकी प्रदेशको मन्त्री सम्म बन्न सफल दिपक मनाङे यतिबेला युवा तथा खेलकुद मन्त्री छन् । उनी बेला बेलामा बोलीका कारण विवादमा आइरहन्छन् । मनाङेसँग जोकोही प्रशासकलाई काम गर्न चुनौती नै पर्छ । उनको आक्रामक स्वभाव कायमै छ । मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालयमा नयाँ सहसचिव सरुवा […]

सहसचिव मैनालीको सरुवा, महाशाखाका प्रमुखमा केसी

काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गर्दै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन् । तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो ।

गृहले गर्‍यो २६ सहसचिव, उपसचिव र सीडीओको सरुवा

गृह मन्त्रालयले मन्त्रालयकाे स्तरीय निर्णयबाट २६ जना सहसचिव, उपसचिव र प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।...