बैंकको ब्याजदर एक अंकको हुनुपर्ने उद्योगी व्यवसायीको माग

२८ फागुन, वीरगञ्ज । उद्योगी व्यवसायीले बैंकले दिने ऋणको ब्याजदर एकल अंकको हुनुपर्ने बताएका छन् । उनीहरुले ७ प्रतिशत ब्याजदर हुँदा ऋण लिएर सुरु गरेको उद्योगले १४ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने उद्योगी व्यवसायीले व्यापार व्यवसाय समेत खस्केको गुनासो […]

सम्बन्धित सामग्री

ब्याजदर घटाउन उद्योगी–व्यवसायीको माग

म्याग्दी– म्याग्दीका उद्योगी–व्यवसायीले बैंकको ब्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले बैंकका प्रमुखहरूलाई त्यस्तो आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसंग उल्लेख गर्दै बैंकहरूले […]

मौद्रिक नीतिको समीक्षा : व्यवसायीको माग सम्बोधन

काठमाडौं, मंसिर १२ । उद्योगी व्यापारीले बैंकको ब्याजदर तथा चालू पूँजी कर्जा मार्गदर्शनको विरोध गरिरहेका बेला नेपाल राष्ट्र बैंकले उनीहरूको आवाज सम्बोधन गरेको छ । आइतवार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले बैंक, वित्तीय संस्थाको निक्षेप तथा कर्जाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउनुका साथै चालू पूँजी कर्जा मागदर्शन पनि संशोधन […]

बैंकको ब्याजदर घटाइदिन भन्दै गृहमन्त्रीसँग व्यवसायीको माग

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन्।

ब्याजदर पुनरावलोकन गर्न रुपन्देहीका व्यवसायीको माग

रुपन्देहीमा क्रियाशील उद्योगी तथा व्यावसायिक संस्थाले बैंकको ब्याजदर अस्वाभाविक रूपमा बढेको भन्दै पुनरावलोकनको माग गरेका छन् । रुपन्देही उद्योग संघमा भएको संयुक्त छलफलमा हालको विषम परिस्थितिबाट सिर्जित समस्याहरू समाधानका लागि आवश्यक...

बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन्।