बाँके र सर्लाहीका एसपी तानिए

प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । बाँकेका सन्तोषसिंह राठौर र सर्लाहीका नरेशराज सुवेदीलाई हटाएर बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ...

सम्बन्धित सामग्री

बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हतियार बरामद

काठमाडाैँ – बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हतियार बरामद गरिएकाे छ। बाँके राष्ट्रिय निकुञ्जबाट गएको नेपाली सेना तथा निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त पट्रोललाई बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–१ स्थित राजकोट इलाकामा अवैध रूपमा निकुञ्ज क्षेत्रमा प्रवेश गरी चोरी सिकारी कार्यमा संलग्न व्यक्तिहरूले लुकीछिपी २ राउन्ड गोली फायर गरेको हुँदा त्यसको प्रतिकारमा पट्रोल टोलीले ४ राउन्ड […]

बाँके कारागारका कैदीबन्दी जोखिममा

७ मंसिर, बाँके । ‘हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।’ बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए । उनले कारागार जीर्ण रहेको बताउँदै पानी पर्दा आफूहरु सुत्ने […]

बाँके निकुञ्जमा वन्यजन्तुका लागि पानी

बाँके राष्ट्रिय निकुञ्जमा रहेका ८० वटा पोखरीमा पानीका लागि डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको छ । अत्यधिक गर्मीसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल)को आर्थिक सहयोगमा बाँके...

जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

बाँके (हाम्रो खेलकुद) – बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमा च्याम्पियन बनेका छन् । जंगु पुरुषतर्फ तथा रुपमा महिलामा च्याम्पियन बन्न सफल भएको हो । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा […]

हात्तीपाइले रोगको उच्च जोखिममा बाँके

बाँके – बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताए। उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे। रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका […]

बाँके प्रहरीद्वारा दुई जना फरार अभियुक्त पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नं. ६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ। बाँके जिल्ला अदालतले २०७२ कात्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक […]

कुष्ठरोगको ‘रेड जोन' मा बाँके

बाँके कुष्ठरोगको 'रेड जोन' रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ ।जनस्वास

पुरानै अवस्थामा फर्किँदै बाँके

कोभिड–१९ (कोरोना भाइरस) बाट थिलथिलो भएको बाँके पछिल्लो समय पुरानै अवस्थामा फर्किँदै गएको छ।

बाँके साक्षर घोषणा हुन बाँकी

बाँके अझै साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् ।

बाँके: बाघ छन् तर हेर्न कोही आउँदैनन्

बाँके, साउन १५। बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ । सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको छ […]