कृषि विकास बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा १० करोड रूपैयाँ बढी कमाउँदै यस्तो नाफा गरेको हो । बैंकले गत वर्षको पुस मसान्तसम्म १ अर्ब ३२ करोड १६ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।यस्तै समीक्षा अवधिमा बैंकले ३ अर्ब ७४ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म यस्तो ब्याज आम्दानी बैंकले २ अर्ब ८८ करोड रूपैयाँ गरेको थियो । बैंकले सार्वजनिक गरेको चालू आवको पुस मसान्तसम्मको वित्ती