काठमाडौं, पुस १६। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्तुत गरेका छन् । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भए पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा […]