संसदमा प्रधानन्यायाधीशविरुद्धको महाभियोगमाथि छलफल हुँदै

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमा आज संसद्मा छलफल हुँदै छ।चुनाबका लागि आजदेखि राजनीतिक दल दर्ता हुने भएको छ।बाढीले अवरुद्ध हेलम्बु राजमार्ग अझै खुल्न सकेको छैन।अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन तोकिएको छ।भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसदमा आज छलफल हुँदै

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ ।  संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ ।  “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) […]

संसदमा नागरिकता विधेयकमाथि छलफल हुँदै

संसदको शुक्रबार बसेको बैठकमा अरु विषय कार्यसूचीबाट हटाएर नागरिकता विधेयकमा छलफल गरिएको छ।

प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी LIVE

१९ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल जारी छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा जेठ १७ गदेदेखि छलफल हुँदै आएको छ ।

संसद बैठक: आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल हुँदैछ । बजेटमाथि मंगलबार पनि […]

संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल हुँदै

आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए।...

एमसीसी संसदमा टेबल गर्ने/नगर्नेबारे गठबन्धनमा छलफल हुँदै

काठमाडौँ – एमसीसी सम्झौता संसद टेबल गर्ने/नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। यसअघिक संसद बैठकमा एमसीसी टेबल गरे गठबन्धनबाट बाहिरिने निर्णय सत्ता साझेदार दलले गरेपछि सरकार पछि हटेको थियो। आजको बैठकमा एमसीसी टेबल गर्ने र संसदबाटै […]

आज सर्वदलीय बैठक, गठबन्धन दलबीच पनि छलफल हुँदै

काठमाडौं : संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ।शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका स

संसदीय दलका नेतासँग छलफल गर्दै सभामुख

सभामुख अग्निप्रसाद सापकोटा र संसदीय दलका नेताहरुबी छलफल हुँदैछ , सोमबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्ने  सर्वदलीय बैठकमा  संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा...

एमालेको स्थायी कमिटी बैठक सुरु, कार्यदलको सहमतिमाथि छलफल हुँदै

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने तयारी छ। सहमतिमाथि छलफल जारी छ। बैठकमा सर्वोच्चको फैसला, संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक सुदृढताका विषयमा पनि छलपल हुने कार्यालय सचिव तामाङले बताए।