जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले १० दिनमा काम नभ्याएपछि एक हप्ता म्याद थपिएको छ। भारत निर्यात नभएपछि खानेतेलमा प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य घट्यो। बैंकको सबै शाखाले भुक्तानी गर्नेगरी नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स सम्झौता भएको छ। नेपाल डेरी एशोसिएनले विपद् व्यवस्थापन कोष खडा गर्ने भएको छ। एनआईसी एसियाले एक वर्षमा साढे ४ अर्ब मुनाफा गरेको छ
भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी ५ वटा कार्यविधि पारित गरेको छ । महानगरले आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, राहत मापदण्ड र आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास निर्देशिका कार्यपालिकाबाट पारित गरेको हो । त्यसैगरी, आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यविधि पनि पारित गरिएको छ ।
जनकपुरधाम : नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार सहयोग प्रदान गरेको छ।फाउण्डेसनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डललाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन्।कोरोना महामारीको दोस्रो लहरसँग देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण मह
ताप्लेजुङको मेरिङन गाउँपालिकास्थित दोभान बजारका आगलागी पीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आगलागीबाट पीडित ५ जना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोष...
मुगुका स्थानीय सरकारहरुले विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरसविरुद्घ रकम खर्च गर्न थालेका छन । लकडाउन सुरु भएको तेस्रो साता बितिसक्दा पनि कतैबाट सहयोग नभएपछि यहाँका स्थानीय सरकारहरुले आफ्नै पालिकाको विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्न थालेका हुन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको २२औं मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड– १९) को रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोडको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै जिल्ला विपद् व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सबै जिल्लालाई ५० ल...