काठमाडौंः कोभिडलाई देखाउँदै चीनले केरुङ र तातोपानी नाकाबाट सहज रुपमा सामान ल्याउन नदिएको एक वर्ष भइसकेको छ।
लगातारको कूटनीतिक प्रयासपछि पनि दुबै नाकाबाट सामान आउन नसकेपछि राजनीतिक कारणले चीनले अघोषित नाकाबन्दी लगाएको निष्कर्षमा परराष्ट्रका अधिकारीहरु पुगेका छन्। परराष्ट्रका एक अधिकारीले भने-‘हामीले कूटनीतिक रुपमा प्रयास गर्दागर्दै हत्तु भइसकेका छौं। चीनले कोभिडका…