गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकामा एकल निर्णय गरेर अनियमितता गरेको आरोप लगाउँदै वडा अध्यक्ष र कार्यकालिका सदस्यहरुले उनको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । ११ बुँदे मागसहितको पत्र अध्यक्षको ढोकामा टाँसेर तालाबन्दी गरिएको गाउँपालिका वडा १ का अध्यक्ष अमृत क्षेत्रीले बताए । पालिका […]

सम्बन्धित सामग्री

मकालु गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी भएको छ। गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पा कार्यकक्षमा लामो समयदेखि अनुपस्थित भएको भन्दै स्थानीयहरुले बिहीबार तालाबन्दी गरेका हुन्।  लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका, पालिकाभित्रका नागरिकहरुको दैनिक...

कर्मचारीविरुद्ध थाक्रे र नेत्रावती डबजोङमा जनप्रतिनिधिको धम्की र तालाबन्दी

धादिङ । धादिङको थाक्रे र नेत्रावती डबजोङ गाउँपालिकामा जनप्रतिनिधिले कर्मचारीहरूलाई धम्की दिँदै थाक्रेमा तालाबन्दी गरिएको छ। धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापासहित कार्यपालिका सदस्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हाे । गाउँपालिका अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले अहिलेसम्म भएको बैठकको निर्णय सार्वजनिक नगरेको, नियम […]

फेदीखोला गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको कार्यपालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का वडा अध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे मागसहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् । कार्यपालिका सदस्यहरुले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामा बुधबार तालाबन्दी गरेका हुन् […]

पालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुको टोलीले स्याङ्जाको फेदिखोला गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।

वायुसेवा निगमका कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी

१९ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीहरुले ताला लगाएका छन् । निगममा रहेका काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवरले कर्मचारी युनियनको तर्फबाट संयुक्त रुपमा ताला लगाइएको बताए । कार्यकारी अध्यक्ष अधिकारीले साउदी उडानमा स्पष्टीकरण सोधेको भन्ने समाचार भाइबर ग्रुपमा सेयर गरेको भन्दै कर्मचारीलाई मानसकि तनाव दिएको कारण तालाबन्दी […]

गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए । बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकु

हेटौंडा–८ का वडा अध्यक्षको कार्यकक्षमा ताला

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै शुक्रबार दिउँसो उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् भने वडा अध्यक्ष श्रेष्ठको कुर्सी सडकमा ल्याएर विरोध प्रदर्शन गरेका छन् ।सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने र जनप्रतिनिधि भएर पार्टीको काममा बढी समय बिताउने गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् । बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले […] The post बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.