महिला प्रतिनिधित्व मात्र होइन, नेतृत्व नै खोजेका छौंः सीता गुरुङ

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले पार्टीको चौधौं महाधिवेशनमा महिलाले प्रतिनिधित्व मात्र नभई नेतृत्व नै खोजेको बताएकी छन् । पार्टीको महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भए पनि पदाधिकारीमा हुन नसकेको उनको भनाइ छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

सम्बन्धित सामग्री

समानुपातिकमै सीमित महिला नेतृत्व

काठमाडौं । संवैधानिक व्यवस्था लत्याएर संसदमा झारा टार्ने शैलीमा महिला प्रतिनिधित्व गराउन प्रमुख दलहरुबीच एकमत जस्तै देखिन्छ । यसले मूलधारका राजनीतिक दलको नेतृत्व पितृसतात्मक सोचबाट ग्रस्त भएको आरोप महिला नेतृत्वले लगाउने गरेका छन् । दलहरुले संविधान कार्यान्वयन भएको गौरव गरिरहँदा चुनावी प्रतिनिधित्वमा महिलामाथि भएको विभेदले उनीहरुको क्षमतामा प्रश्न उठाएको छ । विश्लेषकहरु भने महिला पछि […]

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो

स्थानीय तह निर्वाचनको हालसम्मको परिणामले प्रमुख/अध्यक्ष र वडा अध्यक्षमा विगतको तुलनामा नगन्य मात्रामा महिला नेतृत्व बढेपनि समग्रमा महिला प्रतिनिधित्व घटेको छ ।

पालिका प्रमुखमा महिला नेतृको दाबेदारी

स्थानीय तह निर्वाचन नजिकिएसँगै गाउँ–सहरमा चहलपहल बढेको छ । दलले चुनाव केन्द्रित कार्यक्रम अघि सारेका छन् । चिया पसलदेखि सामान्य भेटघाटमा नयाँ नेतृत्वमा को पुग्ला भनेर अड्कलबाजी सुरु भएका छन् । अहिले पालिका, संघ र प्रदेशको नेतृत्व तहमा पुरुष दबदबा छ । पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा संविधानले महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । बर्दियाका आठै पालिका प्रमुखमा पुरुष छन् ।

अन्तर्वार्ता: 'नेतृत्व नभएर नेता विकास गर्ने काम भयो'

नेपालमा राजनीतिकरुपमा महिला प्रतिनिधित्व तथ्यांकमा बढ्दो छ । सामाजिक र आर्थिक क्षेत्रमा पनि महिलाको उपस्थिति बलियो हुँदै गएको छ । तर, महिलामाथिका दमन र उत्पीडनका घटना पनि उत्तिकै छन् । नेपालमा अधिकारका लागि महिलाहरुको संगठित आन्दाेलन सुरु भएको सात दशक नाघिसकेको छ ।

एमाले महाधिवेशनबारे सात प्रदेशका सात महिला प्रतिनिधि के भन्छन् ?

११ मंसिर, चितवन । चितवनमा शुत्रबार सुरु भएको नेकपा एमालेको १० औं महाधिवेशनमा शनिबार बन्दसत्र सुरु भएको छ । देशभरबाट आएका करिब दुई हजार प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेपछि महाधिवेशन सकिनेछ । यसपटक एमालेको महाधिवेशन प्रतिनिधिमा महिलाको संख्या विगतमा भन्दा धेरै छ । केन्द्रीय समितिमा पनि महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याइएको छ । महाधिवेशनबारे देशका […]

महिला प्रतिनिधित्व मात्रै होइन, नेतृत्व आवश्यक - डा. डिला संग्रौला

सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको ७४ औं स्थापना दिवसको सन्दर्भमा संघका संस्थापक स्वर्गीय मंगलादेवी सिंहको स्मरण गरिएको छ । २००४ साल साउन २४ गते देशमा प्रजातन्त्रको पुर्नस्थापना, महिला मुक्तिको आन्दोलनका लागि काठमाडौंमा भूमिगतरुपमा नेपाल महिला संगठनको स्थापना गरिएको थियो । तात्कालीन जहाँनिया राणा शाषणकालमा महिलाहरुलाई मतदानको अधिकार समेत दिइएको थिएन, तत् समयमा संस्थापक सिंहले महिला संगठन स्थापना गर्नुभयो । सो संगठनको स्थापना, महिला नेतृत्वको वर्तमान अवस्था र आगामी दिनमा महिला आन्दोलनको विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलासँग गरिएको संवादमा आधारित आलेख

स्थानीय न्यायिक समितिमा महिला नेतृत्व

स्थानीय तह न्यायिक समितिको नेतृत्व महिलाको हातमा पुगेको छ। स्थानीय निर्वाचनबाट उपप्रमुखमा ९० प्रतिशत महिला प्रतिनिधित्व भएकाले स्थानीय न्यायिक समिति महिलाको नेतृत्वमा पुगेको हो।