विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा विजयी

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले प्रतिष्पर्धामा दोस्रो स्थान हासिल गर्दै जीत हासिल गरेका हुन् । केही सय मत गन्न बाँकी भएपनि त्यो तेस्रो स्थानमा रहेका महतका लागि उछिन्न पर्याप्त छैन । शर्मा काँग्रेस प्रवक्ता हुन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रतिष्पर्धी हुन् । सिंहको प्यानलबाट […]

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान […] The post कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् । शर्माले १९८४ मत प्राप्त गरेका छन् ।  पार्टीभित्र र बाहिर शर्मा लोकप्रिय छन् ।

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, […]

काँग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिले केही बेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका […]

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको  हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन […]

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका […]

महामन्त्रीमा शर्मा पनि महत र पौडेलभन्दा धेरै अगाडि

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला प्यानलका गगन थापा सर्वाधिक मतसहित अग्रस्थानमा कायम रहँदा दोस्रो स्थानमा विश्वप्रकाश शर्मा आउने सम्भावना पनि बलियो देखिएको छ । सुरुवाती चरणदेखि नै थापाले अग्रता कायम राखेका छन् र उनले मतान्तर बढाउँदै लगेका छन्। दोस्रो स्थानका लागि प्रकाशशरण महत र प्रदीप पौडेलसँग प्रतिस्पर्धामा देखिएका शर्माले मतगणना आधा भन्दा बढी […]

कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पार्टीको १४ महाधिवेशनको लागि बिहीबार सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। काठमाडौंको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयले १०८ औँ बीपी जन्मजयन्तीको अवसरमा गर्ने एक कार्यक्रममा नेता शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका हुन्। शर्मा उक्त कार्यक्रमका प्रमुख अतिथि हुन्। आफू प्रवक्तामा मात्रै सीमित नहुने भन्दै […]