सांसदहरुको बिदाइ गरिँदै, लोगो फिर्ता गर्नु नपर्ने

काठमाडौं : २०७४ साल फागुन २१ गते संघीय संसद् भवन नयाँ बानेश्वर छिरेका प्रतिनिधिसभाका सांसदहरु साढे ४ वर्षपछि बिदा हुँदैछन्।संविधानले पाँच वर्षको कार्यकाल भने पनि स्पष्ट कानुन नहुँदा अर्थात अभ्यास र नजिरको आधारमा आगामी चुनावको लागि मनोनयन बुझाएसँगै सकिने निर्वाचन आयोगले जनाएको छ।समानुपातिक उम्मेदवारको मनोनयन असोज २ गते कार्यकाल सकिने भएपछि संसद सचिवालयले असोज १ गतेसम्म सांसदहरुको बिदाई कार्यक्रम गर्ने तयारी गरेको छ। सरकारले सांसदको कार्यकाल लम्ब्याउनेसहितको प्रस्ताव ल्याएपनि चौतर्फी विर

सम्बन्धित सामग्री

५ वर्ष गाली सुन्नु नपर्ने गरी काम गरौँ : खगराज भट्ट

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले ५ वर्षभित्र गाली सुन्नु नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्। सोमबार शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमा उनले ५ वर्ष जनतामाझ जाँदा गालीको वर्षा सुन्नु नपर्ने गरी सदनले काम गर्नुपर्ने बताएका हुन्।‘चुनाव जितेर हामी आइसकेपछि ५ वर्ष जनताको बीचमा जाँदा गालीको वर्षा सुन्नु नपर्ने, आलोचनाको भुमरीमा फस्न नपर्ने र नेताहरूप्रति आक्रोश र घृणाका आवाजहरू धेरै मात्रामा सुन्नु नपर्ने परिस्थिति यो सदनले आफ्नो दायित्

विराजभक्तसँग अन्तर्वार्ता, ‘मान्छेको मन जित्यो भने बन्दुक बोक्नु नपर्ने रैछ’

मान्छेको मन जित्यो भने बन्दुक बोक्नु नपर्ने रहेछ । सडकमा ढुंगामुढा टायर बाल्नु नपर्ने रहेछ । ठूलो हृदय भएको नागरिक रहेछन् । जनताले कलिलो उमेरमा ठूलो जिम्मेवारी दिनुभएको छ ।

विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने

दोहा – आगामी २० नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि कतार आउनेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ। १ नोभेम्बरदेखि कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कतारी नागरिक र यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको […]

मौसममा सुधार, अब ठूलो पानी नपर्ने

मौसम सुधार आएको छ। मौसमविद्ले अब ठूलो पानी नपर्ने बताएका छन्। यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ। क्रमिकरूपमा मौसममा सुधार आई ठूलो पानी पर्ने सम्भावना नरहेको जल...

दुवई जान ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने

अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ। नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ।

अब कोरोना खोप लगाउन कुनै परिचयपत्र आवश्यक नपर्ने

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी नागरिकहरुलाई मन्त्रालयले अबदेखि परिचयपत्र आवश्यक नपर्ने गरी यस्तो निर्णय गरेको हो । देशमा धेरै नागरिकहरुले परिचयपत्रको अभावमा खोपबाट बञ्चित भएको गुनासो आएपछि आइडी कार्ड आवश्यक नपर्ने मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको जनाएको छ […]

स्थानीय तहको रिक्त पदमा अब उपनिर्वाचन गर्न नपर्ने

स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ । निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा स्थानीय तहको कार्यकाल सकिन धेरै समय बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने बताएको हो । तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएका छन् । यस्तै आयोगले राष्ट्रियसभाको

खोप प्रमाणपत्रको प्रमाणीकरण गर्नु नपर्ने

नेपालबाट बाहिरिने नेपालीले कन्सुलर सेवा विभागबाट कोभिड–१९ खोप प्रमाणपत्रको प्रमाणीकरण गर्नु नपर्ने भएको छ । आइतबार विभागले पे्रस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामाति(सिभिल)अस्पताल बानेश्वर, पाटन अस्पताल पाटन, सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप प्रमाणपत्र प्रमाणीकरण गर्दै अब गर्नु नपर्ने बताएको हो । रोजगारको लागि गन्तव्य मुलुकमा […]

अब कन्सुलर विभागमा खोप प्रमाणिकरण गर्नु नपर्ने

अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणिकरण गर्नु नपर्ने भएको छ।