१२ माघ, पोखरा । डिफेन्डिङ लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब १४ वर्षपछि आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । २० औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार मच्छिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो । एपीएफ २०६४ सालको छैठौं संस्करणमा फाइनलसम्म पुगेको थियो । तर अर्को विभागीय […]