गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज

काठमाडौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन्। ह्रदयघात भएपछि काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ डिस्चार्ज भएका हुन्।गत मंसिर १९ गते अस्पताल भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी समेत गरिएको थियो। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह र सिफारिसमा डिस्चार्ज गरिएको हो।हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री श्रेष्ठको उपचारम

सम्बन्धित सामग्री

आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा मङ्गलबार श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

माइल्ड हर्टअट्याकपछि चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य कस्तो छ?

‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।

चीनको छेन्दु पुगे गृहमन्त्री श्रेष्ठ

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुगेका छन्।...

बीआरआई सम्मेलनमा भाग लिन चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ २९ असोजमा चीन भ्रमणमा जाने भएका छन् ।

मिटरब्याजपीडितको आन्दोलनमा गृहमन्त्री श्रेष्ठ (फोटो फिचर)

काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् ।

गृहमन्त्री श्रेष्ठ छेन्दुमा, सिचुवान जनसरकारका उपमहासचिव ओफङले गरे स्वागत

पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

गृहमन्त्री श्रेष्ठ योगाभ्यासमा सामेल

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा बुधबार आयोजित योग अभ्यास कार्यक्रममा सहभागी भएका छन्।

सिंहदरबारमा भइरहेको शीर्ष तीन नेताको बैठकमा गृहमन्त्री पनि थपिए

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भइरहेको भेटवार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् ।