आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा मङ्गलबार श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

सम्बन्धित सामग्री

प्रतिनिधि सभाका सभामुख घिमिरेद्वारा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बिहीबार पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । घिमिरेले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए । नेम्वाङ संविधानसभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् […]

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान सुर्खेत पुगेर खड्काप्रति श्रद्धाञ्जली र उनका परिवारप्रति समवेदना प्रकट गरेका हुन् । प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, […]

टेक्सासमा निधन भएका कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

टेक्सासमा निधन भएका सामाजिक व्यक्तित्व कृष्णप्रसाद लामिछानेप्रति आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार विहान ११ बजे कार्यक्रम तय गरिएको थियो । दाहसंस्कार अगाडि स्वर्गीय लामिछानेप्रति ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो । प्रहरीले घटनाबारे अनुसन्धान प्रारम्भिक चरणमा भएको र अपराधको कुनै संकेत नदेखिएको बताए […]

प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जली अर्पण

ललितपुर– प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् । पुरातत्त्वविद् जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए ।  […]

दिवंगत जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवा(तस्बिरहरू)

काठमाडाैँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका पुगेका छन् । आज आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले पुष्पगुच्छासहित उनकाे पार्थिव शरीर दर्शन गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जली दिन देउवासँगै नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी […]

परराष्ट्रमन्त्री खड्काद्वारा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण

परराष्ट्रमन्त्री डा नारायण खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायत पुगेर मन्त्री खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।उनले आइतबार महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेर ल्यान्कास्टर हाउस वेस्ट मिनिस्टर हलमा शोक पुस्तिकामा हस्ताक्षर गरे । उनले नेपाल सरकार र जनताको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर  गरेका हुन् । महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन्  मन्त्री खड्का शनिबार साँझ बेल

नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नपाएको बस्तीपुरवासीको गुनासो

सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो ।उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरीको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरीको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र

गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे आर्यघाटमा

५ भदौ, काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।

निबन्धकार लामिछानेप्रति श्रद्धाञ्जली अर्पण

शङ्कर लामिछाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष माघ १० गते  निबन्धकार शङ्कर लामिछानेको सम्झना र परिचर्चा गर्ने गर्छ । यस वर्ष पनि उक्त कार्यक्रमको तय भएको तर कोभिडका कारण सञ्चालन हुन नसकेकाले विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । शङ्कर लामिछाने नेपाली निबन्ध साहित्यका विशिष्ट व्यक्तित्व मानिन्छन् । उनको ‘एब्स्ट्र्यक्ट चिन्तन प्याज’ बहुचर्चित निबन्ध हो । यस निबन्धले उनलाई चर्चाको शिखरमा पु¥याएको हो । यो मात्र होइ

प्रकाश दाहालको चौथो स्मृति दिवसमा प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छोरा प्रकाश दाहालको चौथो स्मृति दिवसमा आज श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष दाहालले छोराको तस्विरमा श्रद्धाञ्जली अर्पण गरेको सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । उनले लेखेका छन्–’चौथो स्मृतिमा प्रिय कमरेड प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्नु हुदै […]