सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले तालाबन्दी गरेका छन् । २०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रूपमा कर्मचारी नियुक्त गरेको भन्दै एमाले नेतृत्वको टिमले बिदा गरेका करारका कर्मचारीहरूले सोमबार(आज) कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । असार ३० गते […]