काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले सर्वाधिक चौका र छक्का प्रहार गरेका छन्। कर्णाली याक्सका मार्क वाटले सर्वाधिक २१ वटा छक्का हिर्काउँदा १३ वटा चौका प्रहार गरेका छन्। सात खेल खेल्दा वाटले एक शतकसहित र एक अर्धशतकसहित २४६ रन बनाउँदा २१ छक्कार १३ चौका हिर्काएका हुन्। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले १९ […]
मुस्ताङ– मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । २०२२ सालमा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ । कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ । मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थानान्तरित […]
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला एक हजार २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला […]