'जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिन्छ'

संखुवासभा - नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने प्रदेश नम्बर-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।  संखुवासभाको धर्मदेवी नगरपालिका-७ स्थित आँखिभूइमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवन उद्घाटन कार्यक्रममा कानुन मन्त्री कार्कीले प्रहरीलाई सुख दु:खमा सधैँ साथ दिने बताए । जनताको सुर…

सम्बन्धित सामग्री

‘ब्रेक सु’को सुनले प्रहरीलाई ‘ब्याकफायर’

‘ब्रेक सु’मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानले प्रहरीलाई ‘ब्याकफायर’ भएको छ । राजस्व अनुसन्धान विभागको क्षमता र निष्पक्षतामाथि प्रश्न उठेपछि सरकारले प्रहरीलाई यसको अनुसन्धान जिम्मा लगाएको थियो । तर,...

नियमित बजेटबाट प्रहरीलाई हतियार

काठमाडौं, जेठ १४ । लामो समयदेखि हतियार खरिद गर्न नसकेको नेपाल प्रहरीलाई यसपटकदेखि सरकारले नियमित बजेट व्यवस्था गर्न लागेको छ। प्रहरी प्रधान कार्यालयको नियमित लबिङ र गृह मन्त्रालयको आग्रहमा सरकारले प्रहरीलाई हतियार खरिदका लागि बजेट छुट्याउने व्यवस्था गर्न लागेको हो। संगठनलाई तालिम, भिड नियन्त्रण तथा अन्य प्रयोजनका लागि अत्यावश्यक पर्ने हतियार खरिदका लागि प्रहरीले लामो […]

प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न निषेध

काठमाडौँ । नेपाल प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको हो । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको प्रहरीले जनाएको छ । ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ । ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल […]

तत्काल प्रहरीलाई हतियार किनिँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा तत्काल हतियार नकिन्ने बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए । नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए । ‘प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन […]

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।...

‘प्रहरीलाई प्रविधि चाहिएको छ’

काठमाडौँ,२७ असार । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए ।रासस

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

सप्तरी, २१ मंसिर । प्रहरीलाई हातपात गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका–३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी […]

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

वर्ल्ड लिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर दिएको हो ।