आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलमा

लन्डन । आर्सनल काराबाओ कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एडी एनकेटीएको ह्याट्रिकमा सण्डरल्याण्डलाई ५–१ ले हराउँदै आर्सनलले सेमिफाइनलमा स्थान पक्का पारेको हो । इमिरेट्स मैदानमा आर्सनललाई एनकेटीएले १७औं मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि उनले ४९औं र ५८ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै आर्सनलका लागि निकोलस पेपे र […] The post आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटर फाइनलमा प्रवेश

काठमाडौं । लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा बिहिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट हाल्याण्ड, रियाद माहारेज र नाथन आकेले १-१ गोल गरेका हुन् । लिभरपुलका मोहोमद सालाह र कारभालोले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । […]

लिभरपुललाई किर्तीमानी ९ औं पटक काराबाओ कप फुटबलको उपाधि

काठमाडौं । लिभरपुलले किर्तीमानी नवौं पटक काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोल नभएपछि टाई ब्रेकरबाट छिनोफानो गरिएको हो । टाइ ब्रेकरमा लिभरपुल १० को विरुद्ध ११ गोलले […]

काराबाओ कप : लिभरपुल र आर्सनलबीचको खेल स्थगित

काठमाण्डाै - काराबाओ कप फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल स्थगित भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लेग खेल स्थगित भएको हो । पहिलो लेग आज राति आर्सनलको मैदानमा हुने तय थियो । तर, लिभरपुलका खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि खेल स्थगित भएको इङ्ग्लिस फुटबल लिग (ईएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । अब पहिलो लेग जनवरी १३ मा एनफिल्डमा तथा दोस्रो लेग जनवरी २० मा इ...

सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए । जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश […]

म्यान्चेस्टर सिटी काराबाओ कपबाट बाहिरियो

काठमाडौं, कात्तिक ११ । साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइ ब्रेकरमा वेष्ट ह्यामले बाजी मारेको हो । टाइ ब्रेकरमा साइद बेन्रहमाले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई ५–३ ले विजयी […]

आर्सनल र चेल्सी क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । गएराति भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा […]

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १-० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो । काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी […] The post वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

आर्सनलले काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलानलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको छ। बुधबार राति आर्सनलको मैदानमा सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दैे फाइनलमा प्रवेश गरेको हो।

म्यान्चेस्टर सिटी काराबाओ कपकोे फाइनलमा प्रवेश

म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।