दर्ता नम्बर ४३४– जसपा लोकतान्त्रिकको वरिष्ठ नेता बने राजेन्द्र महतो

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।  सो पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए

सम्बन्धित सामग्री

राजेन्द्र महतो ‘मुक्ति आन्दोलन’को आन्तरिक तयारीका लागि मधेसमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट विद्रोह गरी नयाँ दल गठनका लागि मधेस झरेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरबाट असन्तुष्ट वरिष्ठ नेता महतो तराई–मधेसका जिल्लामा पुगेर आन्तरिक छलफल थालेका छन् । छलफलपश्चात् पहिलो चरणमा ‘मुक्ति आन्दोलन’ गर्दै अगामी आमनिर्वाचन २०८४ अगाडि नयाँ दल घोषणा गर्ने तयारी रहेको उनीनिकटका […] The post राजेन्द्र महतो ‘मुक्ति आन्दोलन’को आन्तरिक तयारीका लागि मधेसमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजेन्द्र महतो पराजित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका हुन्।...

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो फेरि पछाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।

जुलीको गुण तिर्दै राजेन्द्र महतो, धनुषा–३ छोडेर सर्लाही जान सहमत

काठमाडौं, १४ असोज । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा–३ बाट चुनाव नलड्ने भएका छन् । ०७४ मा सो क्षेत्रबाट जितेका महतो यसपटक सर्लाही जाने तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र लोसपाबीच सहकार्य हुने चर्चा छ । ०७४ को निर्वाचनमा एमालेको समर्थनमा राजेन्द्र महतो निर्वाचित भएका थिए । त्यतिवेला […]

केपी ओलीको अडानपछि राजेन्द्र महतो सर्लाही ‘ब्याक’

नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका

राजेन्द्र महतो धनुषा-३ बाट उम्मेदवार सिफारिस

२० भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । साहका अनुसार यस क्षेत्रबाट नेता महतोको […]

राजेन्द्र महतो पुस्तक लेखनमा व्यस्त

नेपाली राजनीतिमा चर्चामा आइरहने एक राजनीतिकर्मी हुन् लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो । तर अचेल उनी त्यति दृश्यमा देखिएका छैनन् । महतो सार्वजनिक कार्यक्रमहरुमा पनि त्यति देखिँदैनन् । त्यसको कारण हो उनी अहिले ‘पुस्तक लेखन’ मा व्यस्त छन् ।आफ्नो ३० दशकको राजनीतिक घटनाक्रमलाई खोतल्ने र त्यसलाई लिपिबद्ध गर्ने कार्यमा उनी व्यस्त छन् । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोष मेहताले भने, ‘नेता महतोजी अचेल राजनीतिमा सक्रिय हुनुका साथै किताब लेखनमा

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्। बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको सांसद प्रमोद साहले जानकारी दिए। ’२० जनाले हस्ताक्षर गरेर दलको नेता चुनिएको हो। सर्वसम्मत हुन सकेन,’ साहले भने। उनका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय…

बुढानिलकण्ठमा देउवासँग महन्थ ठाकुर र राजेन्द्र महतो छलफलमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। सभापति देउवासँग ठाकुर र महतोबीच झण्डै एक घण्टादेखि छलफल भइरहेको एक नेताले देखापढीलाई बताए। राष्टपति विद्यादेवी भण्डारीले विपक्षी दलहरुलाई नयाँ सरकार बनाउन दिएको समयसीमा आज सकिँदैछ। तटस्थ बस्ने निर्णय गरेका ठाकुर र महतोले देउवालाई भेट्नु अर्थपूर्ण मानिएको छ।

राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् ।देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । जसपाको उपेन्द्र यादव समू