जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्। बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको सांसद प्रमोद साहले जानकारी दिए। ’२० जनाले हस्ताक्षर गरेर दलको नेता चुनिएको हो। सर्वसम्मत हुन सकेन,’ साहले भने। उनका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय…

सम्बन्धित सामग्री

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

राजेन्द्र महतो अझै जसपाको नेता !

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको कार्यालयमा अहिलेसम्म जनता समाजवादी पार्टी नेपालको संसदीय दलकै नेम प्लेट झुण्ड्याइरहेका छन् । जसपाबाट लोसपा अलग भएको पाँच महिनाभन्दा बढी भइसके पनि लोसपाको संसदीय दलको कार्यालयमा राजेन्द्र महतोको कोठा अगाडि ‘जसपा संसदीय दलको नेता’ रहेको नेमप्लेट झुण्डिरहेको हो ।तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जसपा विभाजन भइ महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताले लोसपा नेपाल गठन गरेका हुन् । तर लोसपाको

ज्योतिषलाई चिना हेराएरै उपप्रधानमन्त्री बनेका थिए राजेन्द्र महतो !

जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतो १८ दिन उपप्रधानमन्त्री बने । तर, उनी जसपाको चिना हेराएर त्यसैका आधारमा उपप्रधानमन्त्री बन्न गएको रहस्य खुलेको छ ।ज्योतिषले २०७८ जेठमा सत्ताप्राप्तिको राम्रो योग छ भनेपछि महतो हौसिएर ओली सरकारमा सहभागी हुन पुगेका थिए । तर, ज्योतिषको आश्वासन एक महिना पनि टिकेन ।जसपा २०७७ बैशाख १० गते निर्माण भई २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । निर्वाचन आयोगमा दर्ता हुने वित्तिकै सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यो पार्टी आगामी दिनमा

सरकारमा जाने मौका नपाएपछि ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा ज

जसपाका मन्त्रीहरुको सपथग्रहण हुँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्। उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी छ। दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। 'साँझ ६ देखि साढे ६ बजेभित्रमा शपथ ग्रहण हुन्छ', मन्त्री बन्न लागेका नेता लक्ष्मणलाल कर्णले थाहाखबरसँग भने।  उनल

जसपा पनि सरकारमा !

जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन ।‘सरकारम

राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् ।देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । जसपाको उपेन्द्र यादव समू

देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु बूढानिलकण्ठ पुगेका छन् । सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ...