देउवाले निर्देशन दिँदा पनि गठबन्धनमा अटेरी गर्दै प्रचण्डलाई 'अननेसेसरी' चिढ्याउन खोज्‍ने को - को?

काठमाडौं : स्थानीय निर्वाचन नजिकिएसँगै जनमत आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दल कम्मर कसेर लागेका छन्। चुनावी माहौल आफ्नो पक्षमा पार्न एक्लाएक्लै लड्ने कि तालमेल गरेर जाने भन्ने विषय पनि यसकै केन्द्रमा छ जसमाथि बहस गरमागरम हुन थालेको छ। गत निर्वाचनमा नराम्रो हार ब्यहोरेको कांग्रेस यसपटक जसरी पनि पहिलो दल बन्ने…

सम्बन्धित सामग्री

विवरण उपलब्ध गराउन क्रसर उद्योगको अटेरी

राँझा (बाँके) –  बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ। नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि विवरण सङ्कलन गर्ने […]

सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिको अटेरी

सम्पत्ति विवरण बुझाउन कर्णाली प्रदेशका जनप्रतिनिधिले अटेरी गरेका छन् । निर्वाचित भएको दुई महिनाभित्र बुझाई सक्नुपर्ने व्यवस्था भए पनि कर्णालीका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका हुन् ।कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह छन् । तथ्यांंकअनुसार हालसम्म ३४ वटा स्थानीय तहका जनप्रतिनिधिले मात्रै सम्पत्ति विवरण बुझाएका छन् भने बाँकी ४५ जिल्लाका जनप्रतिनिधिले अटेरी गरिरहेका छन् […]

मोरङमा निर्वाचन खर्च बुझाउन उम्मेदवारको अटेरी

२९ असार, विराटनगर । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर अधिकांश निर्वाचित र पराजित उम्मेदवारहरुले खर्च विवरण बुझाउन अटेरी गरेका हुन् । मोरङका स्थानीय तहमा करिब चार हजार जनाले विभिन्न पदमा उम्मेदवारी […]

‘अटेरी’ उम्मेदवार गनेशको चुनाव चिह्न लौरो नै

काठमाण्डाै - पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी अभियान चलाइरहेका गनेश पौडेलको पनि चर्चा छ । उहाँले चुनाव चिह्न लौरो पाउनुभएको छ ।लौरौ चुनाव चिह्न पाएपछि प्रचारमा खटिएको अटेरी अभियानको समूहले दिउँसो लौरो नपाउने खबर पाएपछि निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराजुलुस समेत गरेको थियो । पछि उहाँले लौरो नै चिह्न पाउनुभएको छ ।पोखरामा स्वतन्त्र उम्मेदवार सात जना मात्रै रहेकोले सातौँ लहरसम्मको मात्र चुनाव चिह्न दिनुपर्नेमा आठौँ लहरको परेपछि विवाद भएको र पछि एक लहर थप्ने निर्णय गरेर लौरो नै दिएको कास्...

अटेरी अभियानको ‘लौरो’ खोसियो

पर्वत : पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको अटेरी अभियानले प्राप्त गरेको चुनाव चिन्ह ‘लौरो’ खोसिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दा अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ‘लौरो’ चिन्ह पाएका थिए।तर, चुनाव चिन्ह पाएको केही घण्टामा नै उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भनी फोन आएको जानकारी गराएका छन्।उनले अभियानमा संलग्न भएर पोखराका विभि

अटेरी समूहलाई पनि लौरो चुनाव चिन्ह

पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो प्रदान गरिएको हो ।अटेरी  समूहबाट पोखराको मेयरका प्रत्यासी गणेश पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरो  चुनाव चिन्ह प्रदान गरिएको बताए । यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए ।

अटेरी समूहको चुनाव चिह्न 'लौरो'

कास्की :  पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ।शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको हो।लौरो चिह्न पाएपछि मेयरका प्रत्यासी गनेश पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,'भ्रष्टलाई दण्ड!कमजोरलाई सहारा!अटेरी चुनाव चिन्ह 'लौरो'!'

यस्तो छ अटेरी अभियानको घोषणापत्र

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख पदका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले शनिबार घोषणापत्र सार्वजनिक गरेका छन्। एक कार्यक्रमका बीच उनले विभिन्न १० वटा वडाका वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूले पोखरा लक्ष्य २०७९ (कार्ययोजना पत्र) नाम दिएर घोषणापत्र सार्वजनिक गरेका हुन्।कार्यक्रममा पौडेलले सार्वजनिक गरेको घोषणापत्र नभई अटेरी अभियानले बनाएको पोखरा विकासको लक्ष्य रहेको प्रष्टीकरण दिए।अटेरी अभियानले ‘नो भोट’को अवधारणा स्थापित गर्छ'विकासका योजना बनाउनुअघि हामीले आम पोखर

पोखरामा मेयरसहित दश वडामा 'अटेरी उम्मेदवार'

पोखरा महानगरपालिकाको मेयरसहित विभिन्न वडामा गैर राजनीतिक व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन्। गैर राजनीतिक ती उम्मेदवारहरुले आफूहरुलाई ‘अटेरी उम्मेदवार’ को नाम पनि दिएका छन्।...

दैलेखमा मास्क लगाउन अटेरी गर्नेलाई कारबाही

जिल्ला प्रहरी कार्यालय दैलेखले पटक–पटक मास्क लगाउन आग्रह गर्दासमेत अटेरी गरी मास्क नलगाउने कारबाहीमा परेका छन् । दैलेख प्रहरीले यही माघ ५ गतेदेखि ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरी कोरोना संक्रमणबाट वच्न मास्क लगाउन चेतावनी दिँदा पनि अटेरी गरी मास्क नलगाउने व्यक्तिहरूलाई कारबाही स्वरुप एक सय जरीवाना गरेको हो ।जिल्ला प्रहरी कार्यालय र नेपाल […]