काठमाडौँ – राजधानीमा जारी भेट्रान फुटबलअन्तर्गत बुधबार भएका खेलमा विभागीय भेट्रान टोली त्रिभुवन आर्मीले लगातार दोस्रो जित र न्युरोड टिम (एनआरटी) ले जित निकालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एनआरटीले विआर ब्रदर्शलाई १–० ले पराजित गर्दा आर्मीले फर्पिङमाथि ४–१ को सहज जित निकालेको हो। एनआरटीलाई जित दिलाउन नरेन्द्रमान श्रेष्ठ थापाले गरेको गोल निर्णायक […]