विरोधका बाबजुद जापानका पूर्व प्रधानमन्त्री आवेको अन्त्येष्टि

टोक्यो । कालो रङको जापानी परम्परागत पोसाक लगाएकी पूर्वप्रधानमन्त्री सिन्जो आवेकी विधवा पत्नी अकीले आफ्नो पतिको अस्तु राखिएको तथा रेशमी कपडाले मोडिएको अन्त्येष्टि भाँडो बोकेर विस्तारै हिँडिन् । उनले त्यसलाई सेता फूलले सजाइएको तख्तामा राखिन् । त्यसमाथि जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको भूमिका निभाएका आवेको एउटा विशाल तस्बिर झुण्डिएको थियो ।...

सम्बन्धित सामग्री

दुई शतकका बाबजुद अफगानिस्तान श्रीलंकासँग पराजित

२७ माघ, काठमाडौं । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । जितको लागि ३८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाउन सक्यो । […]

गजानन्दको शतकको बाबजुद अमेरिका वेस्टइन्डिजसँग पराजित

एजेन्सी – मध्यक्रमका ब्याटर गजानन्द सिंहको शतकका बाबजुद अमेरिका आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को दोस्रो खेलमा वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाउन सक्यो । अमेरिकाका गजानन्द सिंह १ सय ९ बलमा ८ चौका […] The post गजानन्दको शतकको बाबजुद अमेरिका वेस्टइन्डिजसँग पराजित first appeared on Hamro Khelkud.

लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पन्जाब पराजित

एजेन्सी – इंग्लिस ब्याटर लियाम लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६४ औं खेलमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ । यो हारसँगै पन्जाबको प्लेअफ सम्भावना अंक गणीतिय मात्रै बाँकी रहेकोछ । जितको लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट […] The post लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पन्जाब पराजित first appeared on Hamro Khelkud.

दुई शतकका बाबजुद आयरल्यान्ड पराजित

एजेन्सी – कप्तान एन्ड्रयु बलबर्नी र युवा ब्याटर ह्यारी टेक्टरको शतकका बाबजुद आयरल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेसँग डकवर्थ लेविस पद्धतिको आधारमा तीन विकेटले पराजित भएको छ । सँगै तीन ओडिआई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ । वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा जिम्बावेले २ सय १४ रनको विजयी लक्ष्य […]

कन्चनको अर्धशतकका बाबजुद बागमती पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कन्चन श्रेष्ठको अर्धशतकका बाबजुद बागमती प्रदेश हङकङ महिला क्रिकेट क्लबसँग दोस्रो टि२० अभ्यास खेलमा एक रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेल हङकङ क्रिकेट क्लबले २–० ले जितेको थियो । दुई ४० ओभरको अभ्यास खेल भने बागमतीले २–० ले नै जितेको थियो । जितको लागि १ […]

विनाशका बाबजुद युक्रेन अझै जीवन्त र सक्रिय छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता र विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताएका छन्।  स्थानीय समयअनुसार बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, ‘सबै प्रतिकूलता, विनाश...

कोरोना जोखिमका बाबजुद सेतो मत्स्येन्द्रनाथको रथयात्रा (फोटोफिचर)

कोभिड– १९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । भिडभाड गरेर रथयात्रा गरिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ...

दीपेन्द्रको शतकको बाबजुद पुलिस पराजित

दीपेन्द्र सिंह ऐरीको शतकीय इनिङ र पवन सर्राफको उत्कृष्ट बलिङका बाबजुद नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पराजय व्यहोरेको छ । पुलिस अर्काे विभागीय टोली एपिएफसँग एक विकेटले पराजित...