काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा नबहकिन आग्रह गरेका छन् । नुवाकोटको तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटनका पुगेका पुगेका देउवाले विभिन्न दलका नेताहरुले यो विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै आग्रह गरेका हुन् । विदेशीसँग लिइने ऋण वा अनुदानका सन्दर्भमा सम्झौता गर्दा राष्ट्रहित विपरित गएर देशको अस्तित्वमा आँच आउने काम कुनै […]