प्रदर्शनकारीको समूह आगजनीमा उत्रिएपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ

काठमाडौं– राजसंस्थाको समर्थनमा उत्रिएको समूह आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रहरी तैनाथ गरेको छ ।  राजावादीहरू सञ्चार गृह, निजी सम्पत्ति र राजनीतिक दलका कार्यालयमा आगो लगाउँदै हिँडेपछि स्थानीय प्रशासनले पेरिसडाँडास्थित माओवादी मुख्यालयमा प्रहरीको तैनाथी बढाएको हो ।  राजावादीहरू प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेर माओवादीको पार्टी कार्यालयतर्फ […]