२३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने भारतको योजना

काठमाडौँ । भारतले सन् २०२२-२३ मा २३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने योजना बनाएको छ । भारतको कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले कृषि निकासी प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको हो । भारतले सन् २०२२-२३ मा २३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्य राखेको वाणिज्य तथा […]

सम्बन्धित सामग्री

व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक

बिर्तामोड— व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक रहेको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपालमा कृषि वस्तु पर्याप्त उत्पादन गरी निर्यात गर्न सके मात्र वैदेशिक व्यापारघाटा कम गर्न सकिने उनीहरूले बताएका हुन् । झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघको आठाैं साधारणसभामा उनीहरूले त्यस्तो बताएका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल […]

कर्णालीबाट ६ अर्बभन्दा बढीको पशुपंक्षी तथा कृषि उपज निर्यात

कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब भन्दा बढी मूल्य बराबरको पशुपंक्षी तथा कृषि उपज निर्यात भएको छ ।

६ महिनामा पाँच अर्बको अलैँची निर्यात

विदेश निर्यात हुने कृषि उत्पादनका रूपमा रहेको अलैँचीको निर्यात यस वर्ष उत्साहजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामै काँकडभिट्टा नाकाबाट झन्डै पाँच अर्ब रुपैयाँको अलैँची निर्यात भएको हो । यो विगतमा...

२३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने भारतको योजना

भारतले सन् २०२२–२३ मा २३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने योजना बनाएको छ । भारतको कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले कृषि निकासी प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको हो । भारतले सन् २०२२–२३ मा २३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्य राखेको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।वाणिज्य तथा उद्योग मन्त्रालयको कृषि उत्पादनको निर्यात प्रवद्र्धन गर्ने संस्था एपिडाले २३ अर्ब ५६ करोड अमे

कृषि कार्यालय जुम्लाद्वारा काँचो स्याउको निर्यात रोक्न पालिकास्तरीय समन्वय

जुम्ला– जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो । विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको […]

भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण अब बिहारमा

काठमाडौं- नेपालबाट भारतमा निर्यात हुने नेपाली कृषि उत्पादनको परिक्षण अब भारतको बिहार राज्यमा हुने भएको छ । रक्सौलमा आइतबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा आएपछि नेपाली निर्यात व्यवसायीलाई गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमूना पठाउनुपर्ने बाध्यता हटेको छ । नेपाली कृषि उत्पादनको भारतिय प्रयोगशालामा परीक्षण भई आएपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण […]

भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण बिहारमा हुने

काठमाडौँ । नेपालले भारत निर्यात गर्ने कृषि उत्पादनको परीक्षण बिहारमा हुने भएको छ । हालसम्म नेपाली कृषि उत्पादनको गुणस्तर जाँच गर्न दिल्ली वा कलकत्तामा नमुना पठाइँदै आएकोमा परीक्षणपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने हुँदा निर्यातकर्ता व्यवसायीलाई धेरै समय व्यर्थ खर्चिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । आइतबारदेखि रक्सौलमा सञ्चालनमा आएको खाद्य प्रयोगशालाको भारतका स्वास्थ्य एवम् परिवार […]

कृषि उत्पादन निर्यातबाट जुम्लामा ३१ करोड भित्रियो

जुम्लाबाट चालु आर्थिक वर्षमा करिब ३१ करोड बराबरको कृषि वस्तु निर्यात भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार देशका विभिन्न शहरमा करिब ३१ करोडको कृषि उत्पादन निर्यात भएको हो । विशेषगरी जुम्लाबाट काठमाडौं, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा निर्यात हुने गरेको छ ।जुम्लामा उत्पादित कृषि वस्तुको माग बढ्दो अवस्थामा रहेकाले उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि विकास […]

लुम्बिनी प्रदेश सरकारको कृषि नीति : ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’ गरी निर्यात प्रवर्द्धधन कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेशमा आयातदर घटाउन यो कार्यक्रम सञ्चालन गरिने भएको हो। त्यस्तै हरेक स्थानीय तहमा बालीको बिउ प्रवर्द्ध्धन गरिने भएको छ। अर्गानिक जिल्ला घोषणा भएको रुकुमपूर्वमा कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक पूर्वधार निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।