एएफसी कप खेल्न आइपुग्यो श्रीलंका पुलिसको टिम, र्‍याडिसन होटलमा रहने

काठमाडौं : एएफसी कप खेल्न श्रीलंका पुलिस स्पोर्टिङ क्लबको टोली नेपाल आइपुगेको छ। श्रीलंकन टोलीलाई त्रिभुवन आर्मी फुटबल क्लबका अध्यक्ष लेफ्टिनेन्ट कर्णेण ब्रजेश महर्जनले स्वागत गरे। नेपाल रहँदा श्रीलंकन खेलाडीहरु र्‍याडिसन होटलमा रहने नेपाल आर्मीले जनाएको छ। आर्मीले खेलका लागि २० लाख खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा अखिल नेपाल…

सम्बन्धित सामग्री

मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने

सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्धन्द्धी पाएको छ । सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो ।मछिन्द्र र ब्लु स्टारबीचको खेल २२ चैतमा हुनेछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले […] The post मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मछिन्द्रको एएफसी कप छनोटको ड्र भोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दैछ । एएफसी कप छनोटको ड्र सोमबार हुँदैछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो । लिगमा […]

मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अंक जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन […]

मछिन्द्र एएफसी कप खेल्ने पक्का

काठमाडौं । मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो […]

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेल

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]

आर्मीको एएफसी कप खेल्ने सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबसँग बराबरीमा रोकिएसँगै विभागीय त्रिभुवन आर्मी फुटबल क्लबको एएफसी कप छनोट खेल्ने सम्भावना सकिएको छ । आइतबार भएको खेलमा आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि आर्मीको सम्भावना सकिएको हो । अब छनोटको दौडमा मछिन्द्र र मनाङमात्रै रहेका छन् । एएफसी कपको छनोट खेल्ने सम्भावनालाई जीवित राख्न […]

एएफसी कप छनोटमा मनाङको दाबेदारी

पोखरा (हाम्रो खेलकुद) – एएफसी कप छनोटमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने एक स्थानमा मनाङ मर्स्याङ्दी क्लबको दाबेदारी बलियो देखिएको छ । शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै मनाङले अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गर्यो । सातौं चरणको खेल सकिँदा शीर्षस्थानमा रहने टोली एएफसी कप छनोट खेल्ने प्रावधान रहेको छ […]

एएफसी कप : श्रीलंका पुलिसविरुद्ध आर्मीलाई ३-१ को अग्रता

एएफसी कप- २०२१ को सुरुआती छनोट चरणअन्तर्गत जारी खेलामा त्रिभुवन आर्मीले श्रीलंकाको श्रीलंका पुलिस एफसीमाथि ३-१ अग्रता लिएको छ