छोडेर गल्ती गरे भन्ने पछुतो छैन : वर्षा शिवाकोटी

सुन्दर अभिनेत्रीमध्येकी एक हुन् वर्षा शिवाकोटी। नाइँ नभन्नु ल–२, पशुपतिप्रसाद, लप्पनछप्पन, बाजागाजा, पुरानो बुलेट, जय शम्भो, भैरे, वीरविक्रम–२ लगायतका फिल्ममा गरेको अभिनयका कारण वाहवाही पाएकी वर्षाको परदेशी–२, मनसँग मन, लक्का जवानजस्ता फिल्महरु प्रदर्शन हुन बाँकी छन्। वर्षाले मात्र व्यापारिक क्षेत्रमा पनि पाइला चालेकी छिन्। उनी केही समयअघि मात्र भैँसेपाटीस्थित मेडसिटी हस्पिटलको स्किन केयर डिपार्टमेन्टको सीईओ […]

सम्बन्धित सामग्री

सोबितालाई भोट माग्दै अभिनेत्री वर्षा शिवाकोटीले दिइन् घण्टी उपहार

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सोबिता गौतमको पक्षमा उनी खुलेकी छन् । शनिबार वर्षाले सोबिताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोबितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव […]

स्वास्थ्य लाभ गर्दै अभिनेत्री वर्षा शिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् । बुधबार अपरान्ह  ‘माइनर हार्ट अट्याक’ (हृदयघात) भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् । वर्षा केहीदिन अगाडि मात्र विदेश भ्रमणबाट नेपाल फर्किएकी हुन् । […]

वर्षा र श्रीमान आशिषले गरे एकअर्कालाई ‘अनफलो’, सम्बन्धमा खटपट् भएकै हो ?

काठमाडौं । गत बैशाख ९ गते अभिनेत्री वर्षा शिवाकोटी र अमेरिका निवासी आशिष गेलालबीच धुमधामपूर्वक विवाह भयो । विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि सँगै गएकी थिइन् । उनी त्यहाँ केही समय आशिषसँगै बसिन् । उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए । अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई […]

वर्षा शिवाकोटी बाँधिइन् विवाह बन्धनमा

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाधिएकी छिन्। उनले अमेरिका बस्ने आशिष गेलालसँग बिहे गरेकी हुन। शुक्रवार उनले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएकी हुन्। आफ्ना परिवार र निकट साथीहरूको उपस्थितिमा शुक्रवार आशिषसँष बिहे गरेको वर्षाले उल्लेख गरेकी छिन्।           View this post on Instagram  …

वर्षा शिवाकाेटीले बिहे गर्दै !

कलाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले गाेप्य रूपमा विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बाेलाइएकाे छ। उनले काेसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेकाे छैन। उनले अमेरिका बस्ने  इन्जिनियरसँग विवाह गर्न लागेकाे स्राेतले बताएकाे छ। हिजो मात्रै अर्की कलाकार केकी अधिकारीले विवाह गरेकी थिइन्। उनले […]

अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्दै

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन। स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ। हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।

वर्षा शिवाकोटी डेटिङमा भेटिएपछि…

काठमाडौं, २२ माघ । नायिका वर्षा शिवाकोटी चर्चामा छिन् । उनी चलचित्रमा अभिनयले भन्दा पनि विभिन्न हल्लाले चर्चामा छिन् । वर्षा ललितपुरमा किनेको फ्ल्याटले चर्चामा आइन् । फ्ल्याट कसरी किनिन् भन्ने चासो भयो । पछिल्लो समय उनी राज कटुवालसँगको प्रेमले चर्चामा छिन् । विगतमा यी दुवै निकट थिए । पछि सम्बन्ध बिग्रेको थियो । अहिले […]

आ-आफ्नो स्थानबाट सहयोग गरौँ: वर्षा शिवाकोटी

प्राकृतिक विपत्ति व्यहोर्ने सवालमा सधैं सिन्धुपाल्चोक अग्रपंक्तिमा पर्दै आएको छ। भूकम्प होस् वा बाढी पहिरो होस्, सिन्धुपाल्चोकका जनताले सधैं पीडित बन्नुपरेको छ। यतिखेर सिन्धुपाल्चोकबासी जनताका निम्ति आ–आफ्नो स्थानबाट सहयोग गरौँ, कोरोनाका बीचमा त्यहाँका जनताको निम्ति हामीले सहयोग जुटाउन सक्छौं। यो पीडामा मल्हम लगाउन सक्छौँ। विपत्तिको पीडा भोग्दै आएको यो जिल्लालाई सरकारले समयमै उचित ध्यान नदिएर […]

नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्‍यो : वर्षा शिवाकोटी

काठमाडौं : शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९  बजेट सार्वजनिक गरे। सार्वजनिक बजेटमाथि नेपाली फिल्मकर्मी एवं कलाकारहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्। अभिनेत्री वर्षा शिवाकोटीले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन हुनुपर्ने धारणा राखेकी छिन्। उनले फेसबुकमा व्यङ्ग्य गर्दै लेखेकी छिन्,’बजेट त सधैं राम्रो र आनन्द…