कैलाली : प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाले अब गति पाउने बताएका छन्। बिहीवार कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले अब पञ्चेश्वर पनि अघि बढ्ने बताए। निर्वाचनको पूर्व सन्ध्यामा सुदूरपश्चिमका हरेक चुनावी सभालाई सम्बोधन गर्दा बाँडेको आश्वासन देउवाले धनगढी पुगेर पनि दोहर्याएका हुन्। ‘भारतका प्रधानमन्त्रीले…