काठमाडौँ- सहमतिको अन्तिम दस्तावेज सार्वजनिक गर्ने दाबी गरिएको एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा शनिबार अपराह्न सुरु भएको छ। केपी ओली र माधव नेपाल पक्षधर पाँच/पाँच जना सदस्यहरुसहितको एमाले विवाद समाधान कार्यदल केही दिनयता निरन्तर छलफलमा छन्। बैठकअघि नेपाल खेमाका सदस्यहरु कोटेश्वरस्थित नेपाल निवास गएर उनलाई सहमतिको अन्तिम दस्तावेज देखाएका थिए। नेता नेपाललाई सहमतिको अन्तिम दस्तावेज […]