पूर्वरानी कोमल शाह आइसियूमा

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ। उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।...

सम्बन्धित सामग्री

पूर्वराजा शाह आगामी हप्ता चितवन भ्रमणमा जाने

काठमाडौँ –  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्। पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ। ‘श्री ५ महाराजधिराज  ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा […]

‘पठान’ हेर्न हलमा पुगे पूर्वरानी र पूर्वयुवराज्ञी

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ हेर्न हल पुग्नुभएको छ । उहाँहरू काठमाडौंको दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुग्नुभएको हो । दरबार सिनेम्याक्सले आफ्नो फेसबुक पेज मार्फत बुधबार पूर्वरानी र पूर्वयुवराज्ञीको तस्वीर सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो । गत बुधबारदेखि रिलिज भएको शाहरुख […]

पूर्वराजा १ महिना विदेश बस्ने, जन्मदिन पनि उतै

काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् । उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् । शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । […]

पूर्वराजा-रानी ज्ञानेन्द्र र कोमल अस्पतालबाट डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा सिंह अस्पतालबाट डिस्चार्ज भएका छन्

पूर्वरानी कोमल शाह पनि अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो । उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए । कोमलकाे अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । भारतको हरिद्वारमा कुम्भमेलामा सहभाग...

पूर्वरानी कोमल शाह कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पूर्वरानी कोमल शाह कोरोना संक्रमणमुक्त भएकी छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह संक्रमणमुक्त भएसँगै डिस्चार्ज भएकी हुन् । नर्भिक अस्पतालका अनुसार शुक्रबार अपराह्न ४ बजे कोमल शाह डिस्चार्ज भएकी हुन् ।

पूर्वरानी पनि अस्पतालबाट डिस्चार्ज

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पू

पूर्वराजा ज्ञानेन्द्र शाह काेराेना सङ्क्रमणमुक्त, कोमलको स्वास्थ्य सुधार

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । दुई जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ । सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वरानी कोमल शाहलाई केही दिनदेखि आईसीयूबाट शय्यामा सारेर उपचार भइरहेको छ । भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै पूर्वराजा दम्पतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का ...

कोरोना संक्रमित पूर्वरानी कोमल शाह आईसीयूमा

काठमाडौं। कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्यमा भने सुधार भइरहेको अस्पतालले जनाएको छ। आईसीयूमा सारिएकी कोमलको चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।

पूर्वरानी कोमल शाह आइसियुमा, हाई फ्लो अक्सिजनको सपोर्टमा राखियो

राजधानीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनकोसमेत कमी देखिएपछि आइसियुमा सारिएको अस्पतालले जनाएको छ।