राष्ट्र बैंकको बचाउ : एलसी बन्द गर्न कुनै निर्देशन दिएका छैनौं

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले कयौं बिलासी वस्तुको आयातको लागि प्रतीतपत्र (एलसी) खोलेका छैनन् । गत २१ चैतमा राष्ट्र बैंकले दिएको निर्देशनभन्दा ठीक अघि र पछि सीमित व्यापारिक घरानाले पूर्वसूचनाका आधारमा ठूलाे परिमाणमा एलसी खोलेपछि राष्ट्र बैंक नै विवादमा परेको थियो । यसबारे अहिलेसम्म  मौन रहेको राष्ट्र बैंक मंगलबार सरकारले १० […]

सम्बन्धित सामग्री

एलसी र बैंक ग्यारेन्टी अनलाइनबाटै

ग्लोबल आइएमई बैंकले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।...

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ। बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको जनाएको छ। यो सेवाको […]

गाडी आयातका लागि एलसी बन्द गर्ने सरकारी निर्णय चुहिएको आशंका

सरकारले विदेशी मुद्राको सञ्चिति घटेको भन्दै बिलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णय गरे पनि उक्त निर्णय सार्वजनिक हुनुअघि नै केही व्यापारीले अप्रत्यासित रुपमा एलसी खोलेको तथ्य प्रकाशमा आएको छ । राष्ट्र बैंकबाट सूचना चुहावट भएकै कारण उनीहरुले सरकारबाट निर्देशन आउनु अघि नै एलसी खोलेको स्रोतको दाबी छ ।राष्ट्र बैंक स्रोतका अनुसार सरकारले एलसी खोल्न रोक्ने निर्णय गर्नुभन्दा चार दिन अघिमात्र एउटा कम्पनीले ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति लिएको थियो । उक्त कम्पनीले १

अत्यावश्यकबाहेकका वस्तुको आयातमा एलसी नखोलिने

वाणिज्य बैंकहरूले अत्यावश्यकबाहेकका वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्ने भएका छन् । मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको, भुक्तानी सन्तुलन उच्च घाटामा रहेको र बैंकिङ प्रणालीमा तरलता अभाव रहेको भन्दै बैंकहरूले...

अब एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यक बाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। संघको आइतबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने र एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो। बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेपछि राष्ट्र बैंकले विलासिताका वस्तुहरुको […]

नाडाद्वारा एलसी खोल्न प्रधानमन्त्री देउवासँग माग

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले सवारी तथा ढुवानीका साधनलगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागि प्रतितपत्र (एलसी) खोल्न सरकारसँग माग गरेको छ। नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गर्दै एलसी खोल्न माग गरेको हो। उक्त भेटमा नाडा अध्यक्ष थापाले व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्याशित […]

एलसी प्रणालीले उत्तरी नाकाको आयातमा गिरावट

सरकारले लेटर अफ क्रेडिट स्याम्पल (एलसी) प्रणाली लागू गरेपछि नेपाल–चीन व्यापार प्रभावित भएको छ। आयातका लागि खुला रहेको तातोपानी र केरुङ नाकाबाट हप्ता दिनदेखि स्याउ मात्रै भित्रिएको छ। रेडिमेड, इलेक्ट्रोनिक्स...

एलसी खोलेर गाडी मगाउने अवस्था छैन

अहिले एलसी खोल्दा ५० देखि एक सय प्रतिशतसम्म मार्जिन राख्नुपर्ने अवस्था छ। त्यसले गर्दा अर्बाैं रूपैयाँ डिपोजिट गरेर एलसी खोल्नुपर्ने बाध्यता छ। यो रकम पहिला पाँच प्रतिशत मात्र राखे हुन्थ्यो। अरू रकम बैंकले ग्यारेन्टी दिन्थ्योे र गाडी आएपछि हामीले ३/४ महिन...

एलसी मार्जिनमा ब्याज दिन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले एलसी मार्जिनमा ब्याज दिन राष्ट्र बैंकसँग माग गरेको छ । हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने वाध्यात्मक व्यवस्था गरेकोमा यस्तो एलसी मार्जिन धितोमा अब बैंकले ब्याज दिनुपर्ने नाडाले बताएको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल प

तरलता संकुचन प्रभाव – बैंकले एलसी खोल्नै छाडे

तरलता अभाव चर्किँदै गएपछि उद्योगी÷व्यवसायीले प्रतीतपत्र (एलसी) खोल्ने पैसा पाउनै छाडेका छन् । बजारमा लगानीयोग्य पूँजी अभाव बढ्दै गएपछि बैंकहरूले आयातकर्तालाई एलसी प्रत्याभूत गराउनै छाडेका हुन् । बैंकहरूले एलसी ग्यारेन्टी नगरी आयातकर्ताले विदेशबाट आयात गर्नै पाउँदैनन् ।बैंकहरूले वस्तु आयात गर्दा खोलिने एलसीका लागि रकम छुट्याउन छाडेपछि पूर्वका उद्योगीहरूले विरोध नै गरेका छन् । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पछिल्लो समय एलसी खोल्न पूर्ण रूपमा बन्द रहेको बताए । आयातका ल