भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता चित्रकारले बताए । बाँकी खण्डमा भने जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन । “कटहरी क्षेत्रमा जग्गा विवादको समस्या अझै पनि छ”, उ

सम्बन्धित सामग्री

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

विद्यालय हस्तान्तरण

वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालय हस्तान्तरण गरिएको छ ।चार कोठाको सुविधानसम्पन्न भवन निर्माण पूरा भएसँगै विद्यालय व्यवस्थापन समितिलाई राउण्ड टेबल ८ ले हस्तान्तरण गरेएको हो ।राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो […]

ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पुनः निर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनः निर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी हिजो (बिहीबार) कामपालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन् । पोखरीको काम सम्पन्न […]

चेक हस्तान्तरण

आइएमई डबलको डबल अफरको बम्पर भाग्यशाली विजेतालाई चेक हस्तान्तरण गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

दुर्घटनाबापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।...

तुल्सीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

तुलसीपुर उपमहानगरपालिकाले १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आज एक समारोहकाबीच नगर प्रमुख घनश्याम पाण्डेले वडाअध्यक्ष लक्ष्मण चौधरीलाई  एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्  ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन दिएका थिए ।  यसअघि तुलसीपुर उपमहानगरपालिकाले अन्य  वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

भोजपुर : जिल्ला कारागार भोजपुरमा रहेका कैदीबन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ। चार स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन्।पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्य, भाषा, सीप विकास लगाएतका ७५ थान पुस्तक हस्तान्तरण गरिएको हो। त्यस्तै अरुण र आमचोक गाउँपालिकाले उपलव्ध गराएको एक÷एक थान ब्याकअप सिस्टम र हतुवागढी गाउँपालिकाले उपलव्ध गराएको एक थान इन्भर्टर हस्तान्

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...

त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।