ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पुनः निर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनः निर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी हिजो (बिहीबार) कामपालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन् । पोखरीको काम सम्पन्न […]

सम्बन्धित सामग्री

रानीपोखरी सबै नागरिकका लागि खुला

काठमाण्डौ, चैत ११ । ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु […]

भक्तपुरमा पनि छ है रानीपोखरी

काठमाडौंमा रहेको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण सम्पन्न भएसंगै भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको रानीपोखरी हालै पुनःनिर्माण सम्मन्न गरेको भएको छ । तस्वीर, रत्न श्रेष्ठ, रासस

सेनाको काँडेतार पन्छाएर खुला भयो भक्तपुरको रानीपोखरी

२२ फागुन, काठमाडौं । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको ‘रानीपोखरी’ शिलान्यास गरिरहँदा भक्तपुरको ऐतिहासिक ‘रानीपोखरी’ सेनाको काँडेतारभित्र थियो । काठमाडौंको रानीपोखरीभन्दा करिब ४० वर्ष पुरानो भएपनि सर्वसाधारणको पहुँचमा नभएकाले धेरैलाई भक्तपुरको रानीपोखरीबारे अत्तोपत्तो थिएन । सैन्य गस्ती हुने इलाकाभित्र रहेको रानीपोखरी पुनर्निर्माणबारे सरकारको मात्रै होइन, भक्तपुर नगरपालिकालाई पनि चासो […]

भक्तपुरको ऐतिहासिक रानीपोखरी नागरिकका  लागि खुला

काठमाण्डाै – भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) नागरिकका  लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको हिजो उद्घाटन गर्नुभएकाे हाे । उहाँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भइ राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताउनुभयो । उहाँले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी...

सर्वसाधारणका लागि खोलियो भक्तपुरको रानीपोखरी

भक्तपुर : भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आज (मंगलबार) देखि सर्वसाधारणका लागि खोलिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेका हुन्। सो अवसरमा उनले ‘जीर्णोद्धार’ पुस्तक पनि सार्वजनिक गरे।अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताए। उनले कला संस्कृति जोगाउनु

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेसँगै खुला गरिएको हो । रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको हो ।

पुनःनिर्माणपछि रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण (भिडियो)

काठमाडौँ– २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानीपोखरी र पोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडाँै महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरे । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानीपोखरीमा पानी राख्न निकै समस्या भएपछि बिभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य […]

रानीपोखरीबाट लेउ निकालिँदै

काठमाडौँ / काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ शुरु गरेको हो । पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको हो । कामपा नगर प्रहरी... The post रानीपोखरीबाट लेउ निकालिँदै appeared first on Purbeli News.

रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनर्निर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिना शुल्क खुला गरिएको हो ।

रानीपोखरी मल्लकालीन शैलीमा नै बनाउन सम्भव

काठमाडौँ, पुस २१ गते । ऐतिहासिक रानीपोखरी वरिपरिका पर्खाल मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सम्भव भएको विज्ञले बताएका छन् । रानीपोखरी...