मोरङ – विराटनगर महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बजेटका विषयमा छलफल गर्दै सम्पन्न भएको छ। महानगरमा आइतबार सम्पन्न बैठकमा बजेट निर्माण, विकासका विषयमा छलफल भएको बताइएको छ। छलफलमा मेयर नागेश कोइरालाले महानगरका सबै वडालाई न्यायोचित रुपमा बजेट वितरण गरिने जानकारी दिए। महानगरले असार १० गते बजेट ल्याउने तयारी गरेसँगै छलफल भएको वडा नम्बर १० का अध्यक्ष […]