मित साइनो जोडेर गाउँगाउँमा चोरी गर्ने पक्राउ

कहिले ‘आफन्त’ र कहिले ‘मित’ को साइनो जोडेर इलामका गाउँगाउँमा पाहुना लाग्दै लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।...

सम्बन्धित सामग्री

टेलिकमको तार चोरी गर्ने दुई पक्राउ

नेपाल टेलिकमको कपर केबुलका तारहरु चोरी गरेको आरोपका कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेका टेलिकमको कपर केबुलका तारहरु चोरी...

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

काठमाडौं : नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका-१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीवार साँझ पक्राउ गरेको हो। पक्राउ परेका तामाङ यसअघि पनि पटक-पटक चोरी गर्ने…

विद्यालयमा चोरी गर्ने दुई पक्राउ

बैतडी : विद्यालयमा चोरी गरेको आरोपमा आज दुईजना पक्राउ परेका छन्। दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो।बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार दशरथचन्द नगरपालिका वडा नं –४ का २० वर्षीय भूपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो।दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको प्रहरीले जना

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्धामा फरार रहेका राईनास नगरपालिका ६ बस्ने बर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो...

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।दर

मोटरसाइकल चोरी सम्लग्न तीन पक्राउ

पर्सा,१८ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन […]

ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा तीन पक्राउ

ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। ना.५२ प.१५९८ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्ने रौतहट यमुनामाई गाउँपालिका वडा नं.५ का करिब १९ वर्षीय रुपक झालाई जिल्ला प्रहरी कार्यालय...