काठमाडौं, १२ कात्तिक । सत्ता गठबन्धनका तर्फबाट चितवन-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष समेत रहेका पौडेलले पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसँग आफ्नो कुनै मनमुटाव नभएको बताएका छन् । उनले भने, ‘हामी साथी हौ । योजना आयोगमा सदस्य रहँदा मैले उहाँलाई सहयोग पनि गरेको हुँ । बाहिर चर्चा भएजस्तो हाम्रो सम्बन्ध नराम्रो […]