द्वन्द्वकालमा बेपत्ता पारिएकाको परिवारलाई प्रदेश सरकारले सम्बोधन गर्छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

संघीयतामा प्रदेशलाई निम्छरो बनाइयो: मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संघीयतामा प्रदेश सरकारलाई निम्छरो बनाइएको गुनासो गरेका छन्। रघुपति जुटमिल विराटनगरको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केहि पनि अधिकार नदिएर प्रदेश सरकारलाई निम्छरो बनाइएको गुनासो गरेका हुन्।...

प्रदेश सहयोग कार्यक्रमलाई निरन्तरता दिइन्छ : मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् ।  स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए । उनले संघीय प्रणालीलाई बलियो बनाउनेगरी स्वीस सरकारको सहयोग कार्यक्र

प्रदेश नामकरणको नेतृत्व एमालेले लिनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन्। प्रदेश १ सभाको दशौँ तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।सबैभन्दा धेरै सांसद एमालेसँग रहेको बताउँदै उनले एमालेभित्र रहेको कुनै नेता संयोजक रहेको एउटा समिति बनाउन आफूहरू इच्छुक रहेको बताउँदै उनले भने, ‘एमालेले गर्दै गर्दैन भने अथवा अरु कसैले गर्दैन भने सरकारले भए पनि त गर्नु पर्‍यो नि‚ त्यसैले छलफल अगाडि बढाउ

पत्रकारिता क्षेत्रलाई सक्दो सहयोग गर्छौं : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारको क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने बताएका छन्।नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले बिहीबार आयोजना गरेको प्रदेश सम्मेलनलाई  सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।मुख्यमन्त्री राईले पत्रकारिता पेसा जिम्मेवार पेसा भएकाले कहिलेकाहीँ जिम्मेवार पूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज हुने बताउँदै उनले जिम्मेवारपूर्वक काम गर्न आग्रहसमेत गरे।'पत्रकारिता पेसा जिम्मेवारपूर्ण

बजेट अभावले जनअपेक्षा अनुसार काम गर्न सकिएनः मुख्यमन्त्री राई

थोरै बजेटका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। शुक्रबार प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनका आयामहरू विषयक कार्यशालालाई विराटगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले असाध्यै थोरै बजेटका कारण जनअपेक्षा अनुसार प्रद...

विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश नं १ को आर्थिक रूपान्तरणका सम्भावित क्षेत्रहरू’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस प्रदेशमा अनेक सम्भावनाहरू छन् ती सबैलाई एकै पटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको प्रस्ट पार्दै राष्ट्रियताको रक्षा […]

बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीसँग आज छलफलमा उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाका परिवारलाई अन्य ढङ्गले सहयोग गर्ने प्रष्ट पारे । ‘प्रदेश सरकारसँग […]

बेपत्ताका परिवारलाई उचित सम्बोधन गर्न सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा आज (आइतबार) उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने बताएका हुन्।‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’‚ मुख्यमन्त्री राईले भने,

अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन  राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै  ।  तस्वीर, रासस

अविश्वासको प्रस्ताव विधि विधान विपरित : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधि विधान विपरित भएको बताएका छन्। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले प्रदेश सभामा आफू विरुद्ध दर्ता भएको ...