थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

काठमाण्डौ – सरकारले शुक्रबार रातिदेखि कोरोना सङ्क्रमित खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया, जापान तथा यूरोपका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । साथै यी देशमा ट्रान्जिट भएर पनि नेपाल आउन पाइने छैन । विदेशी नागरिकसँगै नेपाली नागरिक पनि यी देशबाट नेपाल आउन पाउने छैनन् ।  कोरोना संक्रमण, रोकथाम तथा निय...

सम्बन्धित सामग्री

नोभेम्बरमा १७५ देशबाट आए नेपाल घुम्न साढे ७२ हजारभन्दा बढी पर्यटक

सन् २०२२ को नोभेम्बर महिनामा ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन्। अध्यागन विभागका अनुसार १७५ देशबाट उक्त संख्यामा पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै नेपाल प्रवेश गरेका हुन्। नेपाल भित्रने पर्यटकमा ४१ हजार ३४९ जना पुरुष र ३१ हजार २८५ जना महिला रहेका छन्। नोभम्बर महिनामा नेपाल घुम्न आएका ८५ हजार २२६ जना पर्यटक स्वदेश फर्केका छन्।

मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले  यो  नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य सं

सात महिनामा ३६ सय ४३ किलो सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ?

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने गरेको छ । २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँको सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । सो मुल्यमा २ हजार ८३१.५ केजी सुन युएईबाट नेपाल आएक

६७ देशबाट नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय फिर्ता

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ।

ओमिक्रोन त्रास: ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य [सूचीसहित]

अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ।

६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य

काठमाण्डाै - कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य गरिएको छ । अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वरेण्टीन अनिवार्य गरेको हो । होटल क्वरेण्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ । विभागकाअनुसार ७ दिन होटल क्वरेण्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ। नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभा...

‌ओ‌मिक्रोन सतर्कता : ६७ देशबाट नेपाल आउनेले सात दिन होटल क्वारेन्टिन बस्‍नुपर्ने

अपडेट : यो आदेश स्थगित भएको छ। थप जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ। अध्यागमन विभागले आज सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको… Continue reading

नौ देशबाट नेपाल आउन रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती […]

दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक

काठमाडौं : सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक लगाएको छ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो।बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, एस्वाटिनी (स्वाजिल्यान्ड), मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो।शुक्रबार रा