आदिल अन्सारीले गरे फिक्सिङ आरोप अस्वीकार, कम्मरको दुखाइले वाइड र नो बल भएको दाबी

स्पट फिक्सिङ आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारीले आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री

गणेश लामाको दाबी : जग्गाको पैसा माग्दा अपहरणको आरोप लगाए

९ फागुन, काठमाडौं । विवादित पृष्ठभूमिका गणेश लामाले जग्गा विक्रीवापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको दाबी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेतका रहेका लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले जग्गा पास गरिदिन भनेको तर, यत्तिका वर्षसम्म पैसा नदिएको जिकिर गरेका छन् । ‘३ महिनापछि पैसा दिन्छु, पास गरिदिनुस् भनेको थियो, […]

आफू निर्दोष रहेको सन्दीप लामिछानेकाे दाबी

नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।...

सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् । ‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ ।

आफूमाथि लागेको आरोप आधारहिन भएको लामिछानेको दाबी

नाबालिग जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आफू निर्दाेष भएको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेकोमा विश्वस्त रहेको जानकारी दिएका छन् ।  नेपालको...

सन्दीपमाथि लागेको आरोप पुष्टि हुने प्रमाण भेटिएको प्रहरीको दाबी (भिडियो)

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप पुष्टि हुने केही तथ्य फेला पारेको दाबी प्रहरीले गरेको छ ।

पत्रकारहरुमाथि लगाइएको आरोप पुष्टि गर्न प्रेस युनियनको चुनौती

यता उपमेयर चौधरी भने आफूले कुनैपनि पत्रकारको नाम तोकेर आरोप नलगाएको दाबी गर्छिन्। ‘मैले कुनैपनि पत्रकारको नाम तोकेर आरोप लगाएको छैन। अनलाइन पत्रकारले जे पनि लेख्न थाले’, उनले भनिन्।...

छानबिन समितिबाट आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने नेता पुनकाे दाबी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे […]

प्रदेश सभा सदस्य वलीले लगाएको आरोप निराधार भएको एमालेको दाबी

काठमाडौँ– नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको बताएको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरे । मुख्यमन्त्रीसँग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनले बताए । उनले […]

अख्तरको आरोप कपोलकल्पित र भ्रामक भएको पारसको दाबी

काठमाडौं।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूमाथि इपीएल संस्थापक आमिर अख्तरले लगाएको आरोप ‘कपोलकल्पित र भ्रामक’ भएको बताएका छन्। अख्तरले पारस, कप्तान ज्ञानेन्द्र मल्ल र क्यान सदस्य छुम्बी लामा मिलेर क्रिकेटमा व्यापार गरेको र त्यसले भ्रष्टाचार हुनसक्ने आरोप लगाएका थिए। त्यसमा पारसले भन्छन्, ‘‘नियत र इमान्दारीतामाथि गरिएको प्रश्न बदनाम गर्ने प्रयत्नमात्र हो। कपोलकल्पित र भ्रामक आरोपले कत्ति पनि विचलित हुनेछैन।’’

आफूमाथि हातपात भएको कर्मचारीको आरोप, भनाभन मात्र भएको आरोपितको दाबी

धनकुटा : महालक्ष्मी नगरपालिकाका योजना शाखा प्रमुख ओमविक्रम कटुवालले आफूलाई सेवाग्राहीले हातपात गरेको दाबी गरेका छन्।योजना सम्पन्न गरेको भुक्तानीको फाइल अघि बढाउन ढिलाइ गरेको भन्दै स्थानीय व्यवसायी बलदीप राईले हातपात गरेको कटुवालको आरोप छ। उपभोक्ता समितिको भुक्तानी स्वयं उपभोक्ता समितिले माग गर्नुपर्नेमा डोजर मालिक राईले माग गर्दै आफूलाई ठेलेको कटुवालले दाबी गरे।‘उपभोक्ता समितिले बलदीप राईको डोजर प्रयोग गरेको रहेछ। नगरपालिकाले भुक्तानी त उपभोक्ता समितिलाई भुक्तानी दिने हो, डोजरवालालाई होइन,